Logo

राष्ट्र बैंकको प्रवक्तामा पंगेनी, सोमबारदेखि कार्यभार सम्हाले

राष्ट्र बैंकको प्रवक्तामा पंगेनी, सोमबारदेखि कार्यभार सम्हाले


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा त्रिलोचन पंगेनी नियुक्त भएका छन् ।

राष्ट्र बैंकको आन्तरिक लेखा परीक्षण विभागबाट गभर्नर कार्यालयमा सरुवा भएपछी पंगेनीलाई नै प्रवक्ताको रुपमा जिम्मेवारी दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ । पंगेनी सोमबारदेखि प्रवक्ता नियुक्त भएका हुन् ।

त्यस्तै यसअघि प्रवक्ता रहेका मिनबहादुर श्रेष्ठ भने आन्तरिक ऋण व्यवस्थापन विभागमा सरुवा भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL