Logo

कोरोनामा चेम्बरको सहयोग, ट्राफिक र टेकु अस्पताललाई माक्स र पञ्जा हस्तान्तरण

कोरोनामा चेम्बरको सहयोग, ट्राफिक र टेकु अस्पताललाई माक्स र पञ्जा हस्तान्तरण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले ट्राफिक प्रहरी र टेकु अस्पताललाई माक्स र पञ्जा हस्तान्तरण गरेको छ ।

कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई २५ सय थान माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेका हुन् ।

यसैगरी उनीहरुले आजै टेकु अस्पताल (शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार माक्ससमेत हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL