Logo

विद्युत प्रवाह अवरुद्ध हुँदा नेप्से कारोवार हुन सकेन, नयाँ जेनेरेटर जोडेर बजार खोल्ने तयारी

विद्युत प्रवाह अवरुद्ध हुँदा नेप्से कारोवार हुन सकेन, नयाँ जेनेरेटर जोडेर बजार खोल्ने तयारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१७ साउन,काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा विद्युत् प्रवाह अवरुद्ध हुँदा कारोबार शुरु हुन सकेको छैन ।

नियमित विद्युत् आप्रवाह नहुँदा सञ्चालनमा रहेको जेनेरेटरमा समेत समस्या आएकाकोले  कारोबार खुल्न समय लागेको हो । नयाँ जेनेरेटर जोडेर बजार खोल्ने तयारी गरिएको बताइएको छ ।

कारोवार खुलेपछि भने नियमित समय झै ३ घण्टाको लागि शेयर किनबेच गर्न समय दिने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL