Logo

कोरोना भाईरस संक्रमितको संख्या ३ लाख ८२ हजार पुग्यो, मृतकको संख्या साढे १६ हजार (अपडेट)

कोरोना भाईरस संक्रमितको संख्या ३ लाख ८२ हजार पुग्यो, मृतकको संख्या साढे १६ हजार (अपडेट)



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या ३ लाख ८२ हजार ३ सय ९३ जना पुगेको छ । त्यसतै उक्त भाईरसको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय ६८ जना पुगेको लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले हाल विश्वभरि महामारीको रुप लिँदै १ सय ९५ देशमा फैलिसकेको छ । सबै भन्दा बढी प्रभावित रहेको ईटालिमा मृतकको संख्या ६ हजार ७७ जना पुगेको छ भने चीनमा ३ हजार २ सय ७७ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्