Logo

कोरोना कहर : ज्यान गुमाउनेको संख्या १५ हजार बढी, निकोहुने लाख नाघ्यो (अपडेट)

कोरोना कहर : ज्यान गुमाउनेको संख्या १५ हजार बढी, निकोहुने लाख नाघ्यो (अपडेट)



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण ज्यान गुमाउनेको संख्या १५ हजार २ सय ९७ जना पुगेको छ ।

निरन्तर लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्मा मृत्यु हुनेको संख्या १५ हजार बढी छ भने उक्त भाईरसका कारण संक्रमितको संख्या ३ लाख ४९ हजार ९० जना पुगेको छ । साथै उक्त भाईरस संक्रमित १ लाख ३ सय ३० जना भने उपचार पछि घर फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्