Logo

प्रिमियर इन्स्योरेन्सको शाखा इटहरीमा, भूकम्पको ४७ प्रतिशत दावी फर्छ्योट

प्रिमियर इन्स्योरेन्सको शाखा इटहरीमा, भूकम्पको ४७ प्रतिशत दावी फर्छ्योट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ साउन,काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले इटहरीमा आफ्नो शाखा स्थापना गरेको छ । सो शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूद्यूम्न प्रसाद उपाध्यायले उद्दघाटन गरेका थिए ।

कम्पनीले विगत २१ वर्ष देखि निर्जीवन बीमा सेवा प्रदान गर्दे आएको छ ।

 गत बैशाख १२ को विनाशकारी भूकम्पको कारणले कूल ८ सय आठ वटा दावी परेकोमा ४७ प्रतिशत फर्छ्योट गरी सकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हालसम्म १२ करोड ५४ लाख रकम दावी भूक्तानी गरेको छ  । त्यस्तै पूर्नबीमक बाट १३ करोड ८४ लाख दावी वापत पेश्की प्राप्त भएको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL