Logo

भयभित नहुन चिकित्सक संघको आग्रह, भन्छन केही परे हामीलाई फोन गर्नुहोस (सम्पर्क नम्बरसहित)

भयभित नहुन चिकित्सक संघको आग्रह, भन्छन केही परे हामीलाई फोन गर्नुहोस (सम्पर्क नम्बरसहित)



काठमाडौं । नेपाल चिकित्सक संघले सम्पुर्ण नेपालीलाई भयभित नहुन आग्रह गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै विभिन्न अनावश्यक हल्लाको पछि नलाग्न र भयभित नहुन आग्रह गरेको हो ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन आफ्ना ठाउँबाट सहयोग गर्न समेत चिकित्सक संघले अपील गरेको छ ।

सरकारले यसको जोखिम न्युनिकरणका लागि चालेका कदमहरुको पालना गर्न अनावश्यक रुपमा स्वास्थ्य संस्थामा भिडभाड नगर्न संघले आग्रह गरेको छ । यस्तै संघले घरमै सुरक्षित रहन समेत आग्रह गरेको छ ।

संघले विज्ञप्तीमा केही परामर्श लिनुपरेमा चिकित्सक हरुलाई सम्पर्क गर्न भन्दै केही चिकित्सकहरुको फोन नम्बरसमेत उल्लेख गरेको छ ।

भयभित नहुन चिकित्सक संघको आग्रह, भन्छन केही परे हामीलाई फोन गर्नुहोस (सम्पर्क नम्बरसहित)

कोरोना रोकथाममा सांसद दिव्यमणिको आर्थिक सहयोग, कोरोना कोषमा ५ लाख

प्रतिक्रिया दिनुहोस्
MBL