Logo

कोरोना रोकथामका लागि सरकारी कदम : भारत र चीनसँगको नाका एक हप्ता पूर्णरुपमा बन्द

कोरोना रोकथामका लागि सरकारी कदम : भारत र चीनसँगको नाका एक हप्ता पूर्णरुपमा बन्द



काठमाडौं । विश्वभर कोरोना भाइरसको जोमिक बढ्दै जादा सरकारले भारत र चीनसँगको नाकालाई एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैंठकले कोरोना फैलिएको दुवै छिमेकी मुलुकसँगको सम्पूर्ण नाका एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

उक्त बैंठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL