Logo

कोरोना भाइरसको संक्रमणबारे अफबाह फैलाउने पक्राउ

कोरोना भाइरसको संक्रमणबारे अफबाह फैलाउने पक्राउ



काठमाडौं । कोरोना भाईरस संक्रमणको अफवाह फैलाउने एक जना युवकलार्य प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्