Logo

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार बिहान शल्यक्रिया कक्षमा मृगौला प्रत्यारोपणका लागि राखिएका प्रधामन्त्रीको मृगौला प्रत्यारोपण सफल भएको त्रिवि शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।

मृगौला प्रत्यारोपण गर्न ४ देखि ५ घण्टा लाग्ने भनिएपनि चिकित्सकहरुले प्रत्यारोपण सफल भएको बताएका हुन ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL