Logo

सुनको मूल्य स्थिर, यस्तो छ आज नेपाली बजारमा मूल्य

सुनको मूल्य स्थिर, यस्तो छ आज नेपाली बजारमा मूल्य



काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सुनको मूल्य स्थिर रहि छापावाला सुन प्रतितोला रु ७६ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि आइतबार पनि सोहि मुल्यमा नै कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार २ सयमा नै कारोबार भैरहेको छ ।

यस्तै, सोमबार चाँदीको मूल्यमा भने केहि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदीको मुल्यमा प्रतितोला ५ रुपैयाँ घटेर ८८५ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्