Logo

उकालो लाग्यो सुन, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं

उकालो लाग्यो सुन, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ७६ हजारमा कारोबार भएको छापावाला सुन आइतबार ५ सयले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्