Logo

अव कवाडी सामान बोक्नेलाई राष्ट्रिय पुरस्कार, साथमा १ लाख ५० हजार नगद

अव कवाडी सामान बोक्नेलाई राष्ट्रिय पुरस्कार, साथमा १ लाख ५० हजार नगद


रामराजा श्रेष्ठ
0
Shares

१९ असार,काठमाडौं ।  छिमेकी मुलुक भारतमा कवाडी सामान बोक्नेहरुले पनि राष्ट्रिय स्तरको पुरस्कार पाउने भएका छन् ।

भारत सरकारले कवाडी सामान बोकेर सफाइ अभियानमा सहयोग पुर्याएको भन्दै त्यस्ता मानिसहरुलाई पुस्कृत गर्ने बताएको छ ।

भारत सफाइ अभियानमा सहयोग पुर्याएको भन्दै उनीहरुलाई सम्मानित गर्न लागेको हो । भारतमा लाखौं कवाडी सामान बोक्न मानिसहरु छन्, जसले देशको सफाइ अभियानमा मद्धत पुर्याइरहेका छन् ।
नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा वातावरण मन्त्रि प्रकास जाभादेकरले यस्तो घोषणा गरेका हुन् ।

उनले त्यस्त कवबाी समान बोक्नेमधयेबाट ३ उत्कृष्ट छानी सो व्यक्ति तथा आबद्ध कम्पनीलाई  १ लाख ५० हजार भारु सहितको राष्ट्रिय पुरस्कार दिइने बताइएको छ ।
कवाडी सामान तथा फोहोरको व्यस्थापनमा  उनीहरुको ठूलो योगदान रहेको मन्त्रिले बताए । भारतमा बार्षक ६२ मिलियन टन फोहोर उत्पादन हुने गरेको छ ।

जनसंख्या बृद्धि यसैगरी भएमा २०३० सम्ममा १ सय ६५ टन पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL