Logo

कानुनमन्त्री उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजिनामा

कानुनमन्त्री उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजिनामा



काठमाडौं– उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा आफूले राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि यादवले मंगलबार राजीनामा दिएका हुन् ।

उनले मंगलबार नै सरकार छाड्ने घोषणा गरेपश्चात एक विज्ञप्ती जारी गर्दै मन्त्ती पदबाट राजिनामा दिएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL