Logo

एडिबीद्धारा २५ अर्व सहयोगको घोषणा, रकम ६० अर्व पुर्याइने प्रतिबद्धता

एडिबीद्धारा २५ अर्व सहयोगको घोषणा, रकम ६० अर्व पुर्याइने प्रतिबद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० असार,काठमाडौं ।  एसियाली विकास बैंक (एडिबी) ले भूकम्पपछी पूर्ननिर्माणका लागि २५ अर्व रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

बिहीवार काठमाडौंको सोल्टि होटलमा जारी दाता सम्मेलनमा एडिबीले यस्तो घोषणा गरेको हो । एडिबीले २० अर्ब रुपैयाँ पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण ऋण र ५ अर्व बजेटका लागि अनुदान स्वरुप दिएको हो।

साथै भविष्यमा सहयोग थप गरि ६० अर्व पुर्याउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL