Logo

इपान अध्यक्ष गुरागाईंलाई पितृ शोक, आर्यघाटमा आजै अन्त्यष्टी

इपान अध्यक्ष गुरागाईंलाई पितृ शोक, आर्यघाटमा आजै अन्त्यष्टी



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलाई पितृ शोक परेको छ ।

उनको पिता माधवप्रसाद गुरागाईंको बुधबार विहान निधन भएको हो । ९३ वर्षीया माधवप्रसाद गुरागाईंको बुधबार बिहान गल्फुटारस्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वर्गीय माधवप्रसादको बुधबार बिहानै पशुपती आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्