Logo

मनकामना दर्शन प्रालिले मनायो २१औं वार्षिकोत्सव, वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान

मनकामना दर्शन प्रालिले मनायो २१औं वार्षिकोत्सव, वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान



काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो २१औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी आफ्नो २१औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।


उक्त कार्यक्रममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरियो । साथै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरियो ।


उक्त लक्की ड्रमार्फत प्रथम पुरस्कार एलजी ४३ ईन्च टेलिभिजन टिकट नम्बर २७६७७२१३१४९ त्यसै गरी दितीय पुरस्कार एलजी ३२ ईन्च टेलिभिजन टिकट नम्बर १७६७७२३८०३ र तृतीय पुरस्कार सामसुङ्ग स्मार्ट फोन टिकट नम्बर १७६७७२४३७८ का विजेता घोषणा गरियो । वि.सं. २०५५ सालमा स्थापना भएको मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिन्टारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउ“दै आएको छ ।

उक्त कार्यव्रmममा मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।
उक्त कार्यव्रmममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरियो । साथै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरियो ।


उक्त लक्की ड्रमार्फत प्रथम पुरस्कार एलजी ४३ ईन्च टेलिभिजन टिकट नम्बर २७६७७२१३१४९ त्यसै गरी दितीय पुरस्कार एलजी ३२ ईन्च टेलिभिजन टिकट नम्बर १७६७७२३८०३ र तृतीय पुरस्कार सामसुङ्ग स्मार्ट फोन टिकट नम्बर १७६७७२४३७८ का विजेता घोषणा गरियो । वि.सं. २०५५ सालमा स्थापना भएको मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिन्टारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउ“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL