Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको सिईओमा प्रधानकै निरन्तरता, थपियो ४ बर्षे कार्यकाल

लुम्बिनी जनरल इन्स्योरेन्सको सिईओमा प्रधानकै निरन्तरता, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नूर प्रकाश प्रधानलाई निरन्तरता दिएको छ ।

कम्पनी संचालक समितिको यहि मंसिर २ गते बसेको बैंठकले प्रधानलाई नै पुनः सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


संचालक समितिले सिईओ प्रधानलाई आगामी ४ बर्षका लागि कार्यकाल थप गर्ने निर्णय गरेको हो । यस अघि उनले उक्त कम्पनीमा ४ बर्ष सिईओ भएर कम्पनी हाँकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL