Logo

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट सिधै शितलनिवास देखि विमानस्थल पुगिन

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट सिधै शितलनिवास देखि विमानस्थल पुगिन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट सिधै हेलिकप्टर चढेर त्रिभुवन विमानस्थल पुगेकी छन । म्यानमारको भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी बुधबार विहान शितल निवासबाट सिधै हेलिकप्टरमा विमानस्थल पुगेकी हुन ।

विमानस्थलामा जाँदा सँधै सडकमार्गमार्फत जाने गरेकी राष्ट्रपति यसपाली भने हेलिकप्टरबाटै गएकी हुन । म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे म्यानमार प्रश्थान गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL