Logo

३१ सीडीओको सरुवा, काठमाडौंमा दाहाल ललितपुरमा पाण्डेय (सुची सहित)

३१ सीडीओको सरुवा, काठमाडौंमा दाहाल ललितपुरमा पाण्डेय (सुची सहित)



काठमाडौं । सरकारले ३१ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

बिहीबार गृहमन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, इलाम, झापा, मकवानपुर, धादिङ, काभ्रपलाञ्चोक लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा झापाका जनकराज दाहाल आएका छन भने झापामा उदय बहादर राणलाई सरुवा गरेको मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका सह सचिव रामकृष्ण सुवेदीले जानकारी दिएका छन ।

उनका अनुसार ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा गरेका छन भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL