Logo

खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिए, खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना

खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिए, खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना



नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपस गाभिएका छन । उक्त २ निकाय गाभिएर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको हो ।

सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL