Logo

अर्थमन्त्री डा. महत र फ्रान्सेली राजदुतबीच भेटघाट,नेपाललाई सहयोग गर्न फ्रान्स इच्छुक

अर्थमन्त्री डा. महत र फ्रान्सेली राजदुतबीच भेटघाट,नेपाललाई सहयोग गर्न फ्रान्स इच्छुक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबादाता

७ जेठ,काठमाडौं । फ्रान्स सरकार नेपाललाई सहयोग गर्न तयार भएको बताएको छ । मंगलवार अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा फ्रान्सका राजदूत बासेरोले यस्तो बताएका हुन् ।

उनले भूकम्पले ठूलो क्षति पुराएको , कतिपय ठाउँमा आफू पनि गएर अवलोकन तथा सहयोग गरेको जानकारी दिएका थिए । साथै  थाहा पाउनासाथ उद्दार र राहतमा सहयोग गरिएको बताए ।

सो अबसरमा  भूकम्प, क्षति, नेपाल सहायता सम्मेलन तथा फ्रान्सले गरेको उद्दार सहयोग र आगामी दिनमा गर्नुपर्ने पुनर्निर्माण सहायताका बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्