Logo

पुरानो बसपार्कको पसल १५ दिनभित्र हटाउन उर्दी, महानगरपालिकाको कार्यालय सिटीमार्केटमा सारिदै

पुरानो बसपार्कको पसल १५ दिनभित्र हटाउन उर्दी, महानगरपालिकाको कार्यालय सिटीमार्केटमा सारिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२५ वैशाख, काठमाडौ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु १५ दिनभित्र हटाउन उर्दी जारी गरेको छ ।

महानगरपालिकाको बागदरबारस्थित कार्यालय भूकम्पले क्षति गराएपछि सो मार्केटमा महानगरपालिकाको कार्यालय सञ्चालन गर्ने भन्दै यस्तो उर्दी जारी गरेको हो ।

बैशाख १२ गते गएको भुकम्पले महानगरपालिकाको बागदरबारस्थित कार्यालय क्षतिग्रस्त भएको छ । त्यहाँ काम गर्न उपयुक्त नभएकोले उक्त कार्यालय सिटी मार्केटको भवनमा सार्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL