Logo

एक दिन अघि नै राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, यस्तो छ फर्किनुको कारण

एक दिन अघि नै राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, यस्तो छ फर्किनुको कारण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्केकी छन । एक साताका लागि चीनको भ्रमणमा गएकी उनी चीनको ल्हासामा उचाई सम्बन्धी समस्याका कारण भ्रमण छोट्याएर नेपाल फर्केकी हुन ।

उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन ।

राष्ट्रपति भण्डारी बिहीबार मात्रै स्वदेश फर्किने समय तालिका थियो तर राजकिय भ्रमण सकेर ल्हासा हुँदै नेपाल फर्किने क्रममा ल्हासामा उचाईको समस्या देखिएपछि समय तालिकाको एक दिन अघि नै नेपाल फर्किएकी हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL