Logo

फेवातालमा खस्यो प्याराग्लाईडिङ, एक जनाको निधन

फेवातालमा खस्यो प्याराग्लाईडिङ, एक जनाको निधन



काठमाडौं । आईतबार विहान पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । ल्याण्ड गर्ने बेलामा हावामा अनियन्त्रि भई फेवातालमा खसेको प्याराग्लाईडिङमा रोमानियाका एक नागरिकको निधन भएको छ ।

उक्त दुर्घटनामा रोमानियाका ४२ बर्षिय ईडिई केजीको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्याराग्लाईडिङ खस्ने वित्तिकै नेपाल प्रहरीको टोलिले उनलाई उद्धार गरेर पोखराको मेट्रोसिटी अस्पतालमा पुर्याएको केहिछिनमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL