Logo

वायुसेवा निगमको प्रवक्तामा क्याप्टेन विजय लामा

वायुसेवा निगमको प्रवक्तामा क्याप्टेन विजय लामा



काठमाडौं । नेपाल वायुसेवा निगमको प्रवक्तामा क्याप्टेन विजय लामालाई नियुक्त भएका छन ।

यस अघि प्रवक्ताको रुपमा अशोक सिग्देलले कार्यभार सम्हाल्दै आएका थिए । बुधबार देखी लागू हुने गरि लामालाई प्रवक्ताको जिम्मेवारी दिएको निगमले जानकारी दिएको छ ।

निगमले लामालाई प्रवक्ताको जिम्मेवारी दिएसँगै सह प्रवक्ताको रुपमा नबराज कोईरालालाई नियुक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL