काठमाडौं । न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका लागि सर्वसम्मत सिफारिस भएका छन ।
संवैधानिक परिषदको विहीबार बसेको बैठकले उनलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो ।
न्याय परिषदले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर जोशीको नाम भने संसदीय समितिबाट अस्वीकृत भएको हो ।