Logo

पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधन

पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधन



काठमाडौं । पूर्वमन्त्री पद्मरत्न तुलाधरको आज निधन भएको छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

मस्तिष्कघातका कारण गत कार्तिक ९ गते माइतिघरस्थित उनलाई अन्नपुर्ण नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई अन्नपुर्ण नर्भिक अस्पतालले कार्तिक १३ गते पुनः नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

उनी वरिष्ठ वामपन्थी नेता र मानवअधिकारकर्मी पनि हुन ।

प्रतिक्रिया दिनुहोस्