Logo

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन, पोष्टमार्टमका लागि पाटन अस्पताल लगियो

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन, पोष्टमार्टमका लागि पाटन अस्पताल लगियो



काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ ।

आफ्नै निवासमा रुख काट्ने क्रममा विजुलीको पोल ढल्दा घाईते भएका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

उनलाई उपचारका लागि बिएन्डबि अस्पतालमा लगिदै थियो । यसका साथै उनको पार्थिव शरिर पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्याईएको छ । उनि ५८ बर्षका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL