काठमाडौं । संसदिय समितिको बैठकले नयाँ प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकमा सर्वसम्मतिले उनको नाम नयाँ प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो ।
यस अघि उनलाई न्याय परिषदको बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
यसअघिको मन्त्रीपरिषद बैठकले प्रधान्यायाधीसमा दिपकराज जोशीको नाम अस्विकृत गरेपछि ओम प्रकाश मिश्रको नाम सिफारिस गरिएको थियो ।