Logo

चीनस्थित अमेरीकी दूतावासमा संकास्पद घटना, कम्पाउण्ड भित्रै पड्कियो बम !

चीनस्थित अमेरीकी दूतावासमा संकास्पद घटना, कम्पाउण्ड भित्रै पड्कियो बम !



काठमाडौं । चीनको वेइजीङस्थित अमेरिकी दूतावासको बाहिरी कम्पाउन्डमा आज संकास्पद घटना घटेको छ ।

उक्त घटना पश्चात वेइजीङस्थित सायोयाङ जिल्लामा रहेको सो दूतावास वरिपरीको आवतजावतमा रोक लगाईको छ । विभिन्न सामाजीक संजालमा ठुलो आवाजको विस्फोटनका साथै सेतो धुवाँ आएको भिडीयो अधिक अपलोड भएको छ ।

साथै उक्त सेतो धुवाँ विस्तारै बढदै गएको पनि सामाजिक संजालको भिडियोमा देखाईएको छ । चीनस्थित अमेरिकी दूतावास विश्वकै संवेदनसील स्थान मानिन्छ । साथै उक्त दूतावासमा प्रविधिक कलाका साथै ठुलो मात्रामा सुरक्षाबल खटिएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL