Logo

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ चैत,काठमाडौं । बिहीवार सुनको भाउ प्रतितोला ६ सयले उकालो लागेको छ । बुधवार प्रतितोला ५० हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आज ५० हजार ७ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो दिन चाँदीको भाउमा पनि सामान्य बृद्धि भएके छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ६ सय ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL