Logo

भ्रष्टाचार मुद्दामा पक्राउ परेका पाण्डेको मुटुमा समस्या , गंगालाल अस्पताललमा उपचार गरिदै

भ्रष्टाचार मुद्दामा पक्राउ परेका पाण्डेको मुटुमा समस्या , गंगालाल अस्पताललमा उपचार गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत,काठमाडौं । पदको दुरुपयोग गरी भ्रष्टाचारको गरेको आरोपमा पक्राउ परेका उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे अस्पताल भर्ना भएका छन् ।

पाण्डेको मुटुमा समस्या देखिएपछी अस्पताल भर्ना भएका हुन् । उनलाई बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । पाण्डेलाई मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिटको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरे पछी ब्युरोले उनलाई पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस्