Logo

विश्वकप हेर्नेका लागि सरकारको आचारसंहिता, यस्ता छन् पालना गर्नुपर्ने नियम

विश्वकप हेर्नेका लागि सरकारको आचारसंहिता, यस्ता छन् पालना गर्नुपर्ने नियम



काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले केही दिनभित्रै सुरु हुन लागेको विश्वकपलाई लक्षित गर्दै सुचना जारी गरेको छ ।

जिल्ला प्रशासनले विश्वकप २०१८ को खेलहरु क्लव, संघ संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो प्रतिष्ठान तथा परिसरभित्र खेलहरु हेर्दा पनि सावधानी अपनाउन निर्देशन दिएको छ ।

खेल देखाउदा आफ्नो परिसरहरुमा मात्र हेर्नु पर्ने र कोहीसँग पनि प्रवेश शुल्क लिन नपाउने लगायतका १० बुँदे निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्