Logo

ललितपुरमा प्रहरीको इन्काउण्टर, गुण्डा नाईके लामा घाइते

ललितपुरमा प्रहरीको इन्काउण्टर, गुण्डा नाईके लामा घाइते



काठमाडौं ललितपूरको कुपण्डोल स्थित युएन पार्कमा प्रहरीले सर्च अप्रेशनको क्रममा गोली चलाएको छ ।

प्रहरीले सर्च अपरेशनको क्रममा गु्ण्डा नाइके अशोक लामा माथी गोली चलाएको हो ।

प्रहरीको गोली लागेर लामा घाईते भएका छन । प्रहरीको वाण्टेड सुचीमा रहेका लामोले उल्टै प्रहरी माथी गोली चलाएपछि प्रहरीले त्यसको प्रतिवादमा लामामाथी फायर गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । तर, यसबारे थप विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL