Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहर नभई बाध्यता, मन्त्री यादव

पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहर नभई बाध्यता, मन्त्री यादव



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार मूल्य वृद्धि भएको बताएको हो ।

सन २०१७ मार्च १८ मा अन्तरराष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोही अनुसार मूल्य समायोजन गरिने दुई देशबीचको उक्त सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्