Logo

ओमन एयरको विमानको टायर पड्कियो, सवै यात्रु सकुशल

ओमन एयरको विमानको टायर पड्कियो, सवै यात्रु सकुशल


रामराजा श्रेष्ठ
0
Shares

२८फागुन,काठमाडौं । ओमन एयरको विमान बिहीवार अवतरणका क्रममा टायर पड्किएको छ । भारतको नयाँ दिल्लीमा अवतरणको क्रममा टायर निकाल्न खोज्दा टायर पड्किएको हो ।

सो विमान ओमनको राजधानी मस्कटबाट आएको थियो । विमानमा रहेका १ सय ५० यात्रु सकुशल रहेको भारतीय उडड्यन अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानमा विहान ६ बजे समस्या देखिएको हो । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL