Logo

गणतन्त्रण दिवशको फाइदा कैदीलाई, ८ सय १६ जनाको कैद सजाय माफी

गणतन्त्रण दिवशको फाइदा कैदीलाई, ८ सय १६ जनाको कैद सजाय माफी



काठमाडौं । गणतन्त्र अबसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ जना कैदीको जेलमुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २ सय ७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत गरी ८ सय १६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL