Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १०८ पुग्दा डिजेल र मट्टीतेलको ९०

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १०८ पुग्दा डिजेल र मट्टीतेलको ९०



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी मूल्य बृद्धि गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । यस्तै डिजेल र मट्टीतेलमा भने प्रतिलिटर ३/३ रूपैयाँ बढाएको छ ।

मूल्य बृद्धिसँगै प्रतिलिटर पेट्रोल लिटर १ सय ८ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टीतेलको ९० रुपैयाँ पर्नेछ ।

तर, निगमले खाना पकाउने ग्याँसको मूल्य भने बृद्धि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्