Logo

भारतीय प्रधानमन्त्री मोदी सीधै जनकपुर आउने, प्रम ओलीले स्वागत गर्ने

भारतीय प्रधानमन्त्री मोदी सीधै जनकपुर आउने, प्रम ओलीले स्वागत गर्ने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट सिधै जनकपुर आउने भएका छन । मोदी नेपाल भ्रमणका लागि यहि २८ गते नेपाल आउन लागेका हुन् ।

उनलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मोदी हेलीकप्टरबाट २८ सिधै जनकपुर आएर सो दिन जानकी मन्दिरमा पुजा गरि काठमाडौं हुँदै मुक्तीनाथको दर्शन गर्ने कार्यतालीका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL