Logo

दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध


बिजखबर संवाददाता
513
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन् ।

उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी परेपछि दोस्रो कार्यकालका लागि उनी निर्विरोध चयन भएका हुन् । उनी निर्विरोध चयन भएपनि निर्वाचित भएको घोषणा भने भोली मात्र हुनेछ ।

उपराष्ट्रपतिमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि पुन निर्विरोध भएका हुन ।

यसअघि राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्याकालका लागि निर्वाचित भइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL