Logo

राष्ट्रपति भण्डारीको शपथ आज

राष्ट्रपति भण्डारीको शपथ आज


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

राष्ट्रपति भण्डारीले बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था भएपनि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL