Logo

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

उनी ४४ मतका साथ विजयी भएका हुन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतादानमा प्रतिषपर्धी पूर्वमहामन्त्री प्रकाशमान सिंहले १९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL