Logo

एमाले अध्यक्ष ओली बने ४१ औं प्रधानमन्त्री

एमाले अध्यक्ष ओली बने ४१ औं प्रधानमन्त्री


बिजखबर संवाददाता
675
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेबी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बहुमतको पत्र बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

ओली गणतन्त्र नेपालको दोस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

primeminister

प्रतिक्रिया दिनुहोस्
MBL