Logo

गोरखामा औद्योगिक क्षेत्र स्थापना गर्न लबिङ गर्दे पूर्व प्रम भट्टराई

गोरखामा औद्योगिक क्षेत्र स्थापना गर्न लबिङ गर्दे पूर्व प्रम भट्टराई


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । गोरखामा औद्योगिक क्षेत्र स्थापनाका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पहल गरेका छन् ।

सोका लागि उनले मंगलबार नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेसँग भेटघाट समेत गरेका छन् ।

स्नेतसँगको भेटमा नयाँ शक्तिका संयोजक समेत रहेका भट्टराईले गोरखाको पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्न पहल गरेका छन् ।
भेटघाटमा उनले नेपालको समग्र औद्योगिक क्षेत्रको सम्बन्धमा समेत सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL