Logo

डा. केसीविरुद्धको मुद्दा न्यायधीशद्धोय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा

डा. केसीविरुद्धको मुद्दा न्यायधीशद्धोय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको छ ।

केसी विरुद्द अदालतको अवहेलनाको मुद्दा लागेको हो । सर्वोच्चको अदालतले आदेश दिएअनुसार प्रहरीले डा. केसीलाई विहान ९ बजे नै उपस्थित गराएको थियो ।

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

यता केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL