Logo

राष्ट्रिय सभाको निर्वाचन माघ २४ मा

राष्ट्रिय सभाको निर्वाचन माघ २४ मा


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएकोमा आज बसेको मन्त्रिपरिषद्को बैंठकले टुङ्गो लगाएको हो । सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति ढिलो गरी तोकेसँगै नयाँ सरकार बन्न अझै २ महिना लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL