Logo

सहिदगेटको शालिक नहटाउन सर्वोच्चको आदेश

सहिदगेटको शालिक नहटाउन सर्वोच्चको आदेश


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ फागुन,काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको सहिदगेटमा रहेको पूर्वराजा त्रिभुवनको शालिक नहटाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सो शालिकलाई नारायणहिटीको संग्राहलयमा राख्ने निणर्य गरेको छ ।

अधिवक्ता कमलेश द्विवेदीले ऐतिहासिक महत्वको शालिक हटाउँदा इतिहास मेटिने भन्दै सो रोक्न रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL