Logo

चितवन ३ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी, ढले विक्रम पाण्डे

चितवन ३ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी, ढले विक्रम पाण्डे


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रचण्डले ९३२७ मन्तारले पराजित गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL