काठमाडौं । झापा क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्की विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेवदवार विश्वप्रकाश शर्मालाई पराजित गर्दै विजयी भएका हुन् ।
कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए विजयी हुँदा उनका प्रतिस्र्धी शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरे । कार्कीले शर्मालेभन्दा २ हजार ७ सय ७३ मत बढी ल्याएर विजयी भएका हुन् ।